शब्दकोश प्रविष्टि
झिनुवा
ना.
सेता ढबका पात हुने, खैरो रङ मिसिएको डल्लोडल्लो एक जातको धान ।
सोही धानको चामल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021412- मुद्रित पृष्ठ
- 488
शब्दकोश प्रविष्टि
सेता ढबका पात हुने, खैरो रङ मिसिएको डल्लोडल्लो एक जातको धान ।
सोही धानको चामल ।
npbs2075-10-021412