शब्दकोश प्रविष्टि

झिँगटो

ना.

ना. [सं. जीर्णक] झरेर वा बस्तुले घाँसपात खाएर झरेको सिटोमिटो ।

व्युत्पत्ति

[सं. जीर्णक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021355
मुद्रित पृष्ठ
487