शब्दकोश प्रविष्टि
झारीखन्डे
ना.
झारपातको ओखती बनाई खुवाउने र फाकफुक गर्ने मानिस; गाउँघरको साधारण उपचारक ।
जोगीका भेषको बिकामे मान्छे ।
व्युत्पत्ति
[झार+खन्डे/झारखण्ड (स्थानविशेष)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021342- मुद्रित पृष्ठ
- 487
शब्दकोश प्रविष्टि
झारपातको ओखती बनाई खुवाउने र फाकफुक गर्ने मानिस; गाउँघरको साधारण उपचारक ।
जोगीका भेषको बिकामे मान्छे ।
[झार+खन्डे/झारखण्ड (स्थानविशेष)]
npbs2075-10-021342