शब्दकोश प्रविष्टि

झाम्टिनु

अ.क्रि.
  1. झाम्टो हुनु; झाम्टाझाम्टी बन्नु ।

  2. गाँजिनु; झाँगिनु ।

व्युत्पत्ति

[झाम्टो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021317
मुद्रित पृष्ठ
486