शब्दकोश प्रविष्टि
झञ्झा
ना.
ना. [सं.] रूखका हाँगाबिगा भाँच्दै र धुलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी; वर्षासहितको आँधी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021025- मुद्रित पृष्ठ
- 480
शब्दकोश प्रविष्टि
ना. [सं.] रूखका हाँगाबिगा भाँच्दै र धुलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी; वर्षासहितको आँधी ।
[सं.]
npbs2075-10-021025