शब्दकोश प्रविष्टि

झकले

वि.

वि. [झकलो+ए] फाटेको वा झुत्रो लुगा लाउने; थाङ्ने ।

व्युत्पत्ति

[झकलो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020998
मुद्रित पृष्ठ
479