शब्दकोश प्रविष्टि

ज्योतिर्मय

वि.
  1. ज्योतिबाट बनेको; ज्योतिले भरिएको; ज्योतिनिर्मित; ज्योतिस्वरूप; प्रकाशमय ।

  2. चमकदार; उज्यालो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020936
मुद्रित पृष्ठ
477