शब्दकोश प्रविष्टि

ज्यू१

प्रत्य.ना.
  1. कसैको नामका पछाडि जोडिने सम्मानसूचक शब्द; जी (रामज्यू, श्यामज्यूइ.) । ना.

  2. ढोग्ने काम; ढोग; जिउ ।

  3. कसैका कुरामा सही थाप्दा र सहमति जनाउँदा वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द ।

व्युत्पत्ति

[सं. जीव]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020919
मुद्रित पृष्ठ
476