शब्दकोश प्रविष्टि
ज्यामी
ना.
ना. [नेवा.] ज्याला लिएर अर्काको काम गर्ने व्यक्ति; ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यालादार; खेतालो ।
व्युत्पत्ति
[नेवा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020897- मुद्रित पृष्ठ
- 476
शब्दकोश प्रविष्टि
ना. [नेवा.] ज्याला लिएर अर्काको काम गर्ने व्यक्ति; ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यालादार; खेतालो ।
[नेवा.]
npbs2075-10-020897