शब्दकोश प्रविष्टि

ज्ञानपिपासु

वि.

वि. ज्ञान प्राप्त गर्ने इच्छा भएको; कुनै कुरा जान्न बुझ्नका लागि हुरुक्क हुने; ज्ञानार्थी; जिज्ञासु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020853
मुद्रित पृष्ठ
475