शब्दकोश प्रविष्टि
जैतुन
ना.
ना. [अ.] गोलकाँक्रीका आकारका निला फल फल्ने र नर्कटका जस्ता ससाना पात हुने, अरब र पश्चिम युरोपका प्राचीन जातिहरूद्वारा पवित्र मानिने एक जातको वृक्ष ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020677- मुद्रित पृष्ठ
- 471