शब्दकोश प्रविष्टि

जुम्ल्याहा

वि.ना.
  1. एकै पटक एउटै गर्भबाट जन्मेका; जम्ल्याहा ।

  2. दुई वा दुईभन्दा बढी टाँसिएर फलेका । ना.

  3. त्यसरी जन्मेका बच्चा वा फलेका फल ।

व्युत्पत्ति

[सं. यमल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020529
मुद्रित पृष्ठ
468