शब्दकोश प्रविष्टि
जुगानजुग
क्रि.वि.ना.
क्रि.वि. [युगौँयुगे १. युगौँसम्म; धेरै लामो अवधिसम्म । २. अनेकौँ पुस्तासम्म । ना. ३. युगयुगान्तर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020450- मुद्रित पृष्ठ
- 466
शब्दकोश प्रविष्टि
क्रि.वि. [युगौँयुगे १. युगौँसम्म; धेरै लामो अवधिसम्म । २. अनेकौँ पुस्तासम्म । ना. ३. युगयुगान्तर ।
npbs2075-10-020450