शब्दकोश प्रविष्टि

जीवात्मा

ना.

ना. [सं.] प्राणीको देहभित्र रहेको जीवतत्त्व; प्राण; आत्मा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020408
मुद्रित पृष्ठ
466