शब्दकोश प्रविष्टि

जीवनचर्या

ना.

ना. जीवनका क्रममा अँगालिएको दैनिक कार्यक्रम; जीवनमा दिनदिनै गरिने कार्यक्रम; दिनचर्या; दैनिक नियम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020359
मुद्रित पृष्ठ
464