शब्दकोश प्रविष्टि
जीवकल्प
ना.
ना. पुरातत्त्वअनुसार पृथ्वीमा जीवको सृष्टि भएदेखि आजसम्मको समय; आजभन्दा सन्ताउन्न करोड वर्षपहिले प्रारम्भ भएको समय; पुराजीवक, मध्यजीवक र नवजीवकजस्ता तीन कालावधिमा बाँडिएको युग ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020340- मुद्रित पृष्ठ
- 464