शब्दकोश प्रविष्टि

जिल्द

ना.

ना. [अ.] पुस्तकको सुरक्षाका निम्ति कपडा, कागत, छाला आदिले मढेर बाहिरपट्टि दुवैतिर लगाइने मोटो पत्र; जिल्ला; गाता; दफ्ती ।

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020284
मुद्रित पृष्ठ
463