शब्दकोश प्रविष्टि
जिउमारा
वि.ना.
खानपान तथा स्वास्थ्यको वास्ता नगरी आफ्नो शक्ति र सामर्थ्यभन्दा बढी मरिमेटेर काम गर्ने; जिउलाई साह्रै दुःख दिने; आत्मघाती ।
अर्काको हत्या गर्ने; हत्यारा; ज्यानमारा । ना.
त्यस्तो स्वभावको व्यक्ति ।
व्युत्पत्ति
[जिउ+मारा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020115- मुद्रित पृष्ठ
- 459