शब्दकोश प्रविष्टि
जाबी१
ना.
ना. [सं. याप्य (डोली)+ई] काखीमुनि लर्किने गरी कुममा भिरिने जालीदार झोली; चरा आदि राख्ने जालीदार थैलो ।
व्युत्पत्ति
[सं. याप्य (डोली)+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020022- मुद्रित पृष्ठ
- 457
शब्दकोश प्रविष्टि
ना. [सं. याप्य (डोली)+ई] काखीमुनि लर्किने गरी कुममा भिरिने जालीदार झोली; चरा आदि राख्ने जालीदार थैलो ।
[सं. याप्य (डोली)+ई]
npbs2075-10-020022