शब्दकोश प्रविष्टि
जाँघिया/जाँघे
ना.वि.
कम्मरदेखि घुँडासम्म मात्र पुग्ने एक किसिमको सुरुवाल; कट्टु । वि.
ठुला जाँघ हुने; भुसतिघ्रे; जाँघवाल ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019863- मुद्रित पृष्ठ
- 453
शब्दकोश प्रविष्टि
कम्मरदेखि घुँडासम्म मात्र पुग्ने एक किसिमको सुरुवाल; कट्टु । वि.
ठुला जाँघ हुने; भुसतिघ्रे; जाँघवाल ।
npbs2075-10-019863