शब्दकोश प्रविष्टि
जलडमरुमध्य
ना.
ना. [सं.] दुइटा समुद्र वा खाडीहरूलाई जोड्ने पानीको साँघुरो भाग; जलसंयोजक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019681- मुद्रित पृष्ठ
- 449
शब्दकोश प्रविष्टि
ना. [सं.] दुइटा समुद्र वा खाडीहरूलाई जोड्ने पानीको साँघुरो भाग; जलसंयोजक ।
[सं.]
npbs2075-10-019681