शब्दकोश प्रविष्टि

जरो१

ना.

ना. [सं. ज्वर] वात, पित्त, कफ आदिमा विकार पैदा हुँदा शरीरमा ताप बढेर हुने बिमारी; तापमापक यन्त्रले शरीरको ताप नाप्दा (८० डिग्रीभन्दा बढी देखिने गर्मी; शरीरको तापमान बढ्ने रोग (औलेजरो, कामजरो, भुङ्ग्रेजरो, एकुन्द्रेजरो आदि) ।

व्युत्पत्ति

[सं. ज्वर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019594
मुद्रित पृष्ठ
447