शब्दकोश प्रविष्टि
जरी
ना.
ना. [फा.] बत्तु जस्तै गरी कपडामा बुट्टा भर्दा उपयोग गरिने वस्तु; सुनौला वा रूपौला रङ्गका कार्चोबी भर्दा उपयोग गरिने तार ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019585- मुद्रित पृष्ठ
- 447
शब्दकोश प्रविष्टि
ना. [फा.] बत्तु जस्तै गरी कपडामा बुट्टा भर्दा उपयोग गरिने वस्तु; सुनौला वा रूपौला रङ्गका कार्चोबी भर्दा उपयोग गरिने तार ।
[फा.]
npbs2075-10-019585