शब्दकोश प्रविष्टि
जम्कनु
अ.क्रि.
तत्पर हुनु; सुरिनु; आँटिलो हुनु; जाइलाग्नु ।
बिहा आदिमा बेसरी बाजा बज्नु ।
ठाँटिलो हुनु ।
व्युत्पत्ति
[जम्को+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019504- मुद्रित पृष्ठ
- 445
शब्दकोश प्रविष्टि
तत्पर हुनु; सुरिनु; आँटिलो हुनु; जाइलाग्नु ।
बिहा आदिमा बेसरी बाजा बज्नु ।
ठाँटिलो हुनु ।
[जम्को+नु]
npbs2075-10-019504