शब्दकोश प्रविष्टि

जमानी

ना.
  1. अभियोग लागेको व्यक्तिले दायित्व पूरा नगरे आफू गर्छु भनी जिम्मा लिने व्यक्ति; जमान वा कबुल गर्ने व्यक्ति ।

  2. कुनै विषयका लागि आफू जिम्मेदार भएको कुरा स्वीकार गर्ने व्यक्ति ।

  3. त्यसरी जमान गर्ने कार्य वा व्यवस्था ।

व्युत्पत्ति

[अ. जामीन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019489
मुद्रित पृष्ठ
445