शब्दकोश प्रविष्टि

जमाना

ना.
  1. कसैले भोग्नुपरिरहेको, भोगेको वा भोग्न बाँकी काल ।

  2. समय; काल ।

  3. युग ।

  4. व्यक्तिका दृष्टिमा शेष मानवसमाज ।

व्युत्पत्ति

[अ. जमान]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019488
मुद्रित पृष्ठ
445