शब्दकोश प्रविष्टि

जमघट

ना.
  1. एकै जात वा समूहका प्राणीहरूको भेला; जमघट; गज्मौरो; खचाखच ।

  2. मानिसहरू सरसल्लाह गर्नका निमित्त भएको भेला ।

  3. सभा; कचहरी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019461
मुद्रित पृष्ठ
444