शब्दकोश प्रविष्टि
जन्मसिद्ध
वि.
वि. [सं.] जन्मका साथै पाएको; जन्म पाउँदा नै प्राप्त हुने; जन्मबाटै सिद्ध भएको; जन्मजात (उदा.- जन्मसिद्ध अधिकार, जन्मसिद्ध नागरिक इ.) ।
उदाहरण
(उदा.- जन्मसिद्ध अधिकार, जन्मसिद्ध नागरिक इ.)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019413- मुद्रित पृष्ठ
- 443