शब्दकोश प्रविष्टि

जनान्तिक

ना.
  1. अरूले नसुन्ने गरी गरिएको कुरा ।

  2. नाटकका पात्रहरूमध्ये दुई पात्रले मात्र कानमा सुटुक्क भन्ने तर दर्शकले र रङ्गमञ्चकै पनि अरू नायक–नायिकाले नसुन्ने वार्ता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019348
मुद्रित पृष्ठ
441