शब्दकोश प्रविष्टि
जनशक्ति
ना.
ना. [सं.] जनतामा रहेको बल, बुद्धि आदिको तागत; जनताको क्षमता; जनबल; जनताबाट प्राप्त हुन सक्ने श्रम, सिप, बल, बुद्धिजस्ता विभिन्न शक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019315- मुद्रित पृष्ठ
- 440
शब्दकोश प्रविष्टि
ना. [सं.] जनतामा रहेको बल, बुद्धि आदिको तागत; जनताको क्षमता; जनबल; जनताबाट प्राप्त हुन सक्ने श्रम, सिप, बल, बुद्धिजस्ता विभिन्न शक्ति ।
[सं.]
npbs2075-10-019315