शब्दकोश प्रविष्टि

जनपद

ना.
  1. जनसाधारणहरूको बसोबास भएको ठाउँ; गाउँ ।

  2. देश; राज्य; मुलुक ।

  3. जिल्ला; प्रान्त ।

  4. कुनै देशका उपजाति वा तिनको थलो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019285
मुद्रित पृष्ठ
440