शब्दकोश प्रविष्टि

जत्रो

क्रि.वि.

क्रि.वि. [सं. यावत्] जति मात्राको; जुन परिमाणको; जति ठुलो ।

व्युत्पत्ति

[सं. यावत्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019240
मुद्रित पृष्ठ
438