शब्दकोश प्रविष्टि

जक्ख्याउनु

प्रे.क्रि.स.क्रि.
  1. जक्खिने पार्नु; जक्खिन लाउनु । स.क्रि.

  2. जकडबन्दमा राख्नु; कठोर बन्धनमा राख्नु; थुन्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019059
मुद्रित पृष्ठ
434