शब्दकोश प्रविष्टि

छेत्री

ना.
  1. वर्णाश्रम धर्मअनुसार व्यवस्था भएका ब्रामण, क्षत्रिय, वैश्य, शूद्र चार वर्णमध्ये दोस्रो वर्ण; क्षत्रिय ।

  2. परम्पराअनुसार राज्य सञ्चालन गर्न जिम्मा लिने जाति ।

  3. नेपालीको एक जात ।

व्युत्पत्ति

[सं. क्षत्रिय]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018776
मुद्रित पृष्ठ
428