शब्दकोश प्रविष्टि

छेत्रबास

ना.

ना. [सं. क्षेत्रोपवास] किरियापुत्रीले कोराभित्र पसेका प्रथम दिन अहोरात्र गर्ने उपवास ।

व्युत्पत्ति

[सं. क्षेत्रोपवास]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018775
मुद्रित पृष्ठ
428