शब्दकोश प्रविष्टि

छेकबार

ना.
  1. छेक्न र थुन्नका लागि तयार गरिएको स्याउला, तार वा कपडा आदिको बार; छेकाबार ।

  2. आवश्यक पर्दा झिक्न र राख्न सकिने बार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018747
मुद्रित पृष्ठ
427