शब्दकोश प्रविष्टि
छेउछाउ
ना.क्रि.वि.
नजिकको ठाउँ वा बस्ती ।
छेउकुना; कुनाकानी । क्रि.वि.
वरपर; नजिक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018738- मुद्रित पृष्ठ
- 427
शब्दकोश प्रविष्टि
नजिकको ठाउँ वा बस्ती ।
छेउकुना; कुनाकानी । क्रि.वि.
वरपर; नजिक ।
npbs2075-10-018738