शब्दकोश प्रविष्टि

छिल्नु

स.क्रि.
  1. बोक्रा छोडाउनु; छिल्कनु ।

  2. खुर्कनु; ताछनु ।

व्युत्पत्ति

[सं. छल्लि+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018591
मुद्रित पृष्ठ
424