शब्दकोश प्रविष्टि
छिन्नमूल
वि.
जरो वा मूल काटिएको; निर्मूल भएको ।
आधार वा आश्रयरहित; मूल स्रोत नभएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018535- मुद्रित पृष्ठ
- 422
शब्दकोश प्रविष्टि
जरो वा मूल काटिएको; निर्मूल भएको ।
आधार वा आश्रयरहित; मूल स्रोत नभएको ।
npbs2075-10-018535