शब्दकोश प्रविष्टि

छिन्नमस्ता

ना.
  1. घाँटी छिनेको आफ्नै टाउको हातमा लिएर घाँटीबाट निस्किएको रगतको धारा त्यसै टाउकालाई पियाइरहेकी दश महाविद्यामध्ये एक ।

  2. नेपालको सप्तरी जिल्लाको सदरमुकाम राजविराजदेखि दक्षिणतर्फ पर्ने सखडा गाउँमा रहेकी एक प्रसिद्ध देवी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018534
मुद्रित पृष्ठ
422