शब्दकोश प्रविष्टि

छितरबितर

क्रि.वि.

क्रि.वि. टिप्नुपर्ने वस्तुहरू परपर पुग्ने गरी छरिने र रेलिने भएर; छिरलिने गरी; छरपस्ट; छरपट्ट ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018486
मुद्रित पृष्ठ
421