शब्दकोश प्रविष्टि
छिटोथोपो
ना.
नापिने वा भरिने वस्तुको थोरै परिमाण ।
दुध, घिउ, तेल आदि पदार्थ थोरैथोरै गरेर सञ्चय गर्ने काम; फारोतिनो गरिने वस्तुको भाग (छिटोथोपो गरी जम्मा पारेको घिउतेल इ. ) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018475- मुद्रित पृष्ठ
- 421