शब्दकोश प्रविष्टि
छिटपुट
क्रि.वि.
अलिअलि; कहीँकहीँ; कहिलेकाहीँ ।
कुनै यता र कुनै उता; यताउति ।
फाटफुट ।
व्युत्पत्ति
[हि. छिटफुट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018470- मुद्रित पृष्ठ
- 421
शब्दकोश प्रविष्टि
अलिअलि; कहीँकहीँ; कहिलेकाहीँ ।
कुनै यता र कुनै उता; यताउति ।
फाटफुट ।
[हि. छिटफुट]
npbs2075-10-018470