शब्दकोश प्रविष्टि

छाके

वि.
  1. छाक पुग्ने ।

  2. एक छाक पाक्ने ।

  3. एक छाकसँग सम्बन्धित ।

  4. गाँसे; भतुवा; भाते ।

व्युत्पत्ति

[छाक+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018297
मुद्रित पृष्ठ
417