शब्दकोश प्रविष्टि
छाउराछाउरी
ना.
साना ठुला छाउरा र छाउरीहरूको समूह; छाउरा र छाउरी ।
बच्चाबच्ची; छोराछोरी; भुराभुरी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-018289- मुद्रित पृष्ठ
- 417
शब्दकोश प्रविष्टि
साना ठुला छाउरा र छाउरीहरूको समूह; छाउरा र छाउरी ।
बच्चाबच्ची; छोराछोरी; भुराभुरी ।
npbs2075-10-018289