शब्दकोश प्रविष्टि

छर्लङ्ग

क्रि.वि.वि.
  1. कुनै कुरो स्पष्टसँग देखिने गरी ।

  2. आकाशमा बादल नलागी खुला रूपमा देखिने गरी ।

  3. कुनै विषय स्पष्टसँग बुझिने गरी । वि.

  4. स्पष्ट; प्रस्ट ।

व्युत्पत्ति

[अ.मू. छर्लङ्+ग]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018193
मुद्रित पृष्ठ
415