शब्दकोश प्रविष्टि

छट्काइ

ना.
  1. छट्कने गरी पाक्ने क्रिया वा प्रक्रिया; छड्काइ ।

  2. छट्कने वा उम्लने क्रिया वा प्रक्रिया; उम्काइ; उछिट्ट्याइ ।

  3. छट्काउने वा उछिट्याउने क्रिया वा प्रक्रिया ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017966
मुद्रित पृष्ठ
410