शब्दकोश प्रविष्टि
छकछके
ना.वि.
भित्र मसिना गेडा हालेर बजाइने एक प्रकारको बाजा वा खेलौना ।
रेल (बालबोलीमा) । वि.
छकछक गर्ने (रेल, खेलौना, बाजा आदि) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017901- मुद्रित पृष्ठ
- 409
शब्दकोश प्रविष्टि
भित्र मसिना गेडा हालेर बजाइने एक प्रकारको बाजा वा खेलौना ।
रेल (बालबोलीमा) । वि.
छकछक गर्ने (रेल, खेलौना, बाजा आदि) ।
npbs2075-10-017901