शब्दकोश प्रविष्टि
च्याब्रुङ
ना.
लिम्बूजातिमा प्रचलित एक लोकनृत्य ।
राईलिम्बूमा प्रचलित, खरी नलगाएको ढोलजस्तो, ठुलो तालबाजा ।
व्युत्पत्ति
[भो. ब.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017835- मुद्रित पृष्ठ
- 408
शब्दकोश प्रविष्टि
लिम्बूजातिमा प्रचलित एक लोकनृत्य ।
राईलिम्बूमा प्रचलित, खरी नलगाएको ढोलजस्तो, ठुलो तालबाजा ।
[भो. ब.]
npbs2075-10-017835