शब्दकोश प्रविष्टि
च्याइँ मकै
ना.
ना. तातेका हाँडीमा च्याइँ पार्दै भुटिएको, तात्तातै खाँदा पनि च्याउँच्याउँ हुने, राम्ररी दुध सुकिनसकेका, चिसा अलौटा मकै; भुटेका दुधे वा अलौटा मकै ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017795- मुद्रित पृष्ठ
- 407
शब्दकोश प्रविष्टि
ना. तातेका हाँडीमा च्याइँ पार्दै भुटिएको, तात्तातै खाँदा पनि च्याउँच्याउँ हुने, राम्ररी दुध सुकिनसकेका, चिसा अलौटा मकै; भुटेका दुधे वा अलौटा मकै ।
npbs2075-10-017795